वीरगंज १६ चैत्र ।
नेपाल पत्रकार महासंघ पर्साले आज ६४ औ स्थापना दिवसको अवसरमा प्रभातफेरि निकालेको छ । बिरगंजको घण्टाघरबाट निस्किएको प्रभातफेरि बिरगंज नगर परिक्रमा गरि पुन घण्टाघरमा पुगि कोणसभामा परिणत भएको थियो।कोणसभालाइ सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ प्रदेश न २ का अध्यक्ष दिपेन्द्र चौहानले सम्पुर्ण पत्रकारहरुलाइ लोक कल्याणकारि बिज्ञापन भुक्तानि र प्रेस स्वतन्त्रताका लागि एकजुट हुन आग्रह गर्नुभयो।नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जराको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अनुप तिवारि,धु्रब शाह,महेशचन्द्र गौतम,युबराज खड्का लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय