वीरगन्ज साईक्लिङ क्लबद्वारा ७७ किलोमिटर यात्रा

पढ्न छुटाउनुभयो ?

spot_img

वीरगन्ज २९ मंसिर । वीरगन्ज साईक्लिङ्ग क्लबले पर्यटन प्रवद्र्धन र पर्यावरण संरक्षणका लागि गर्ने साईक्लिङ्ग यात्रालाई निरन्तरता दिएको छ । हरेक हप्ताको शनिबार नियमित गर्दै आएको साइक्लिङ्ग हिजो पनि ७७ किलोमिटर पार गरेको छ ।

बिहान ६ बजे १० जनाको समूहमा वीरगन्जबाट निस्किएको साईक्लिङ्ग टोली बाराको कलैया, पिलुवा, काठघाटमा सहजनाथ मन्दिरका दर्शन गरेर जैतापुर हुदै पुनः कलैयाको बाटो वीरगन्ज फर्किएको वीरगन्ज साईक्लिङ क्लबका अध्यक्ष सञ्जय अग्रवालले जानकारी दिनुभयो । साईक्लिङ्ग यात्रा अनुप अग्रवाल, अनुप सरावगी, नुतन सरावगी, नेहा अग्रवाल, राहुल साह, संदीप पोद्दार नेन्सी अग्रवाल स्तुति सरावगी,
तमन्ना अग्रवाल, करन अग्रवाल,संदीप बेनर्जी लगायतको सहभागिता रहेको थियो ।

+ posts
- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

बाराबाट २ सय ३० किलो गाजासहित एकजना पक्राउ

बारा ६ बैशाख । जिल्ला प्रहरी कार्यालय बाराले ठुलो मात्रामा प्रतिबन्धित लागू औषध गाजा सहित एकजनालाइ पक्राउ गरेको छ ।...
- Advertisement -spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img