विपन्न विरामीको स्पर्श मल्टी स्पेशलिटी हस्पिटलले गर्यो निशुल्क शल्यक्रिया

पढ्न छुटाउनुभयो ?

spot_img

वीरगन्ज,५ असोज ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १४ बहुवरीमा रहेको मल्टी स्पर्श स्पेशलिटी अस्पतालले एकजना बिरामीको निशुल्क शल्यक्रिया गरेको छ ।
गत असोज २ मा ३२ बर्षीय चाँदतारा खातुनको पाठेघरको निशुल्क शल्यक्रिया पछि मंगलबार डिस्चार्ज गरेको हो ।
अति नै विपन्न परीवार की खातुनको पाटेघरमा मासु प्लाएर रगतस्राव भएर स्थिति बिग्रीदै गएपछि अस्पताल मै भर्ना गरेर निशुल्क शल्यक्रिया गरीएको मल्टी स्पर्श स्पेशलिटी अस्पतालका चिकित्सक डा. राजेश साहले जानकारी दिनुभयो ।
उहाँले पहिलो पटक खातुनलाई कलैयाको एभरेष्ट हेल्थ सिटि क्लिनिकमा चेकजाँच गरेपछि आर्थिक अवस्था कमजोर भएकै देखिएपछि मल्टी स्पर्श स्पेशलिटी अस्पतालमा बोलाएर निशुल्क शल्यक्रिया गरीएको बताउनुभयो ।
डा.साहले बिरामीको आर्थिक अवस्था कमजोर भएको चिकित्सकलाई जानकारी गराएपछि चिकित्सकको धर्म अनुसार निशुल्क शल्यक्रिया गरी बिरामीको ज्यान बचाईएको बताउनुभयो ।

+ posts
- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

वीरगंजमा रामनवमीको भव्य शोभायात्रा

वीरगंज, ५ वैशाख । हिन्दू धर्मावलम्बीले वीरगञ्जमा पनि मर्यादा पुरूषोत्तम श्रीरामको जन्मोत्सव शोत्रायात्रासहित मनाएका छन् । रामजानकी मन्दिर तदर्थ...
- Advertisement -spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img