admin

ब्याजको आम्दानी घटेपछि ६ बैंकको नाफामा गिरावट, कुन बै‌ंककाे नाफा कति ?

२० वैशाख, काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ६ वटा बैंकहरुको नाफा घटेको छ । ब्याज आम्दानीमा आएको कमी र खर्च बृद्धिका कारण...

कोरियाको प्रगतिलाई अमेरिकाले समर्थन गर्ला ?

उत्तर कोरियाली नेता किम जोङ-उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय-इन ले शुक्रबार दक्षिण कोरियाको पानमुनजोम क्षेत्रमा ‘पानमुनजोम घोषणापत्र’मा हस्ताक्षर गरेका छन् । यो...

आईपीएल: चेन्नाईविरुद्ध कोलकाता ६ विकेटले विजयी

२१ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले चेन्नाई सुपरकिंग्सलाई ६ विकेटले हराएको छ । कोलकाताको घरेलु मैदानमा इडन गार्डेनमा भएको यो...

च्याम्पियन्स लिगमा रियल मड्रिड र लिभरपुल : कसको अवस्था कस्तो ?

२० वैशाख, काठमाडौं । च्याम्पियन्स लिग फाइनलमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिड भिड्दै छन् । फाइनल खेल हुन अझै २४ दिन बाँकी...

नाकाबन्दी गर्ने मोदीलाई नागरिक अभिनन्दन अस्वाभाविक

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणमा यही बैशाख २८ गते आउनु हुने निश्चित भएको छ । अतिथि देवो भवःको संस्कार, मान्यता र आदर्शलाई...

कहाँको क्यालिफोर्निया, कहाँको सामाखुशी !

परिवर्तन भन्ने कुरा जहिले पनि मानिसले खोजिरहेकै हुन्छ । परिवर्तन नखोज्ने हो भने मानिस जहाँको त्यहीँ रहिरहन्छ । उसको खासै प्रगति हुँदैन । त्यसैले...

वैशाखमा पानी पर्दा विद्युत उत्पादन घट्यो

२१ वैशाख, काठमाडौं । पानी पर्दा खोलामा पानी बढ्ने र विद्युत उत्पादन झनै बढ्ने आम मानिसहरुको बुझाइ छ । तर, वैशाखमा परेको यो पानीले...

केपी ओलीलाई कमल थापाको प्रश्नः मोदीलाई नागरिक अभिनन्दन किन ?

२१ वैशाख, काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री कमल थापाले आसन्न नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन गर्न नहुने बताएका छन् । संविधानलाई स्वागत...

साना व्यवसायीलाई सरकारको सम्बोधनः एउटा गाडी पनि फर्मका रुपमा दर्ता गर्ने

२१ वैशाख, काठमाडौं । सरकारले प्रोप्राइटरी फर्ममा पनि सार्वजनिक सवारी दर्ता गर्ने भएको छ । अब एउटै सवारी पनि र्फममा दर्ता गरेर पञ्जीकरण गर्न...

शरीरमा प्रोटिन कम हुँदा के के हुन्छ? यस्ता छन प्रोटिन पाइने खाना

शरीरलाई नभई नहुने पोषक तत्वमा पर्छ प्रोटिन । अङ्ग, मांसपेशी, स्नायु प्रणाली तथा प्रतिरक्षा प्रणाली धेरै हदसम्म प्रोटिनमा भर पर्छन् । शरीरको संरचना विकासमा...

TOP AUTHORS

929 POSTS0 COMMENTS
- Advertisment -

Most Read

बिल बिजक भन्दाबढीको सामान लैजादै गरेको मालबाहक गाडी पक्राउ

बीरगंज १३ माघ । १ करोड ६३ लाख भन्दा बढीको सामान राजस्व छलि गरी बीरगंजबाट बुटवल तर्फ लैजान लागेको आरोपमा पर्सा प्रहरीले गएराति बीरगंजबाट...

प्रदेश २ को राजधानी जनकपुरधाम घोषणा भएपछि वीरगंजमा मुख्यमन्त्री राउतको पुत्ला दहन

वीरगञ्ज, ३ माघ । मधेस प्रदेशको राजधानी जनकपुरधाम घोषणा भएपछि गृह जिल्ला पर्सामा मुख्यमन्त्री लालबाबु राउतको पुत्ला जलाइएको छ । मुख्यमन्त्री राउतले वीरगञ्जविरुद्ध षडयन्त्र गरेर...

स्व.गोपाल गिरी क्रियाशिल पत्रकारीता पुरस्कारबाट भण्डारी र श्रेष्ठ सम्मानित

बिरगंज । स्व.गोपाल गिरी स्मृति क्रियाशिल पत्रकारीता पुरस्कारबाट यो बर्ष थाहाखबरका पर्सा सम्बाददाता तुलसी भण्डारी नगद सहित सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ पर्सा...

पर्साको अमरपट्टि र धोरेबाट भारतिय चल्लाको तस्करी तिव्र

राम कुशवाहा वीरगंज १ माघ । पर्सा जिल्लाको ग्रामिण भेगका नाकाहरुबाट अहिले व्यापक रुपमा चल्लाको तस्करी भईरहेको पाईएको छ । तस्करहरुले सिमावर्ती भारतिय बजारबाट प्रतिबन्धित...