The Madhesh Times

1010 POSTS0 COMMENTS

वीरगन्ज महानगरको ३ अर्ब ३३ करोड ६३ लाखको बजेट

वीरगन्ज १० असार । वीरगन्ज महानगरपालिकाले अगामी आर्थिक वर्ष २०७९/०८० का लागि अनुमानित बजेट प्रस्तुत गरेको छ । वीरगन्ज महानगरपालिकाको नगरसभाको ११औं अधिवेशनमा उपमेयर...

मधेश प्रदेशमा कोभिड–१९ खोप घुम्ती सेवा सञ्चालन

वीरगंज ७ असार । मधेश प्रदेशमा आज देखि कोभिड–१९ खोप घुम्ती सेवा सञ्चालन भएको छ । मधेश प्रदेश सरकार, अष्ट्रेलियन एड तथा आड्रा नेपालको संयुक्त...

जिल्ला विपद् व्यवस्थापन समिति द्धारा प्राकृतीक बिपत्तीलाई रोक्न पूर्व तयारी अवस्थामा रहन निर्देशन

वीरगंज ७ असार । मनसुन सुरु भई रकेको हुँदा सम्भावित बाढी पहिरो र डुवान नियन्त्रणका लागि आवश्यक पूर्व तयारीको सम्बन्धमा आज जिल्ला प्रशासन कार्यालय पर्सामा...

प्रदेशको प्रहरी प्रमुखमा डीआईजीको सट्टा एआईजीलाई राख्नुपर्यो : सांसद् यादव

वीरगञ्ज ६ असार । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद् प्रदीप यादवले नेपालको ७ वटै प्रदेशका मुख्यमन्त्रीहरु बिना सेनाको सेनापति भएको बताएका...

धोरेमा दलित परिवार बिच हानाहान, बृद्ध दसई रामको मृत्यु

पर्सा ३ असार । – पर्साको पकहा मैनपुर गाउपालिका वडा १ धोरेमा दलित परिवार बीच झगडा हुदा एक जनाको मृत्यु भएको छ । विहिवार...

रौतहटमा नक्कली नाेटसहित एक जना भारतीय पक्राउ

वीरगञ्ज २ असार । सशस्त्र प्रहरीले रौतहटको सीमावर्ती क्षेत्र बंकुल चोकबाट नेपाली र भारतीय नक्कली नोटसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।सशस्त्र...

वीरगञजमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धमा पत्रकारहरुसंग अन्तरकृया

वीरगञ्ज ३० जेठ । वीरगञ्जमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धमा जानकारी दिने उदेश्यले पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुरक्षित आप्रवासन (सामी) परियोजना अन्र्तगत सोमबार...

अनियमित बिधुत कटौतीको विरुद्धमा विद्युत प्राधिकरणको मुल गेटमा प्रदर्शन

बिरगंज ३० जेठ । अनियमित लोडसेडिङ , अनियमित बिधुत कटौती , voltage fluctuation र वीरगन्ज बिधुत प्राधिकरणको लापरबाहीको विरुद्धमा वीरगन्ज पावरहाउस चौक स्थित ...

कर सम्बन्धमा सरोकारवालासँग छलफल, “घरबहाल कर उठे अन्य सबै कर खारेज गर्छु” : मेयर सिंह

वीरगञ्ज, । करको मात्रै भर नपरी महानगरपालिकाको आम्दानीका लागि अन्य स्रोत पनि खोज्नुपर्ने वीरगञ्जका उद्योगी व्यवसायीहरुले सुझाव दिएका छन् । वीरगञ्ज महानगरपालिकाले वीरगञ्जका उद्योगी,...

नागरिकता बिहिनलाई नागरिकता दिन प्रधानमन्त्रीलाई सांसद यादवको आग्रह

वीरगञ्ज, २९ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले यही साताभित्रै नागरिकता सम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पर्सा क्षेत्र नम्बर १ का...

TOP AUTHORS

1010 POSTS0 COMMENTS
- Advertisment -

Most Read