The Madhesh Times

929 POSTS0 COMMENTS

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत आज दुई खेल हुदै

वीरगंज २३ बैशाख । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत आज दुई खेल हुदैछ । अजको पहिलो खेल मुम्बई इन्डियन्स र कोलकोत्ता नाई राइडर्स विच...

पाकिस्तानका दुई वटा कोइलाखानीमा विस्फोट कम्तिमा १६ जनाको मृत्यु

वीरगंज २३ वैशाख । पाकिस्तानका दुई वटा कोइलाखानीमा भएका छुट्टाछुट्टै विस्फोटमा कम्तिमा १६ जनाको मृत्यु भएको छ । क्वेटाबाट लगभग ४० किलोमिटर टाढा मारवारमा भएको...

जनताले अब यातायात क्षेत्रमा आफूले रोजेको र खोजेको जस्तो स्तरीय सेवा पाउने यातायात मन्त्री महासेठको दावी

बीरगंज २२ बैशाख । भौतिक पूर्वधार तथा यातायात मन्त्री रघुविर महासेठले यातायात क्षेत्रमा जारी सेण्डिगेट अन्त्य भएको र अब जनताले यातायात क्षेत्रमा आफूले रोजेको र...

नगवा विकास समितिको कार्यक्रममा ४ महिला सहित ५८ जनाले गरे रक्तदान

वीरगंज २२ बैशाख । “रक्तदान जिवनदान” भन्ने मुल नाराका साथ नगवा विकास समिति–१६ वीरगंजले आज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । वीरगंज महानगरपालिका वडा नं....

बेटी बचाई, बेटी पढाई अभियान सफल पार्न सबैको सहयोग आवश्यक : सांसद रौनियार

पोखरिया, वैशाख २२ - प्रतिनिधिसभा सदस्य (सांसद) हरिनारायण प्रसाद रौनियारले सखुवा पर्सौनी गाउँपालिकाको मुख्य सडक देखि स्वास्थ्य चौकी सम्म अस्पताल रोड बनाउने घोषणा गरेका...

वीरगंजको खुद्राबजारमा दुई वटा शंकास्दपद बस्तु फेला ः बम रहेको आशंका

वीरगंज २२ वैशाख । बीरगंजको घण्टाघरदेखि जिल्ला प्रहरी कार्यालय आउने बाटोको पश्चिम दक्षिणमा नेपाली सेनाको व्यारेक अगाडि रहेको खुद्राबजारमा आज बिहान दुई वटा शंकास्दपद वस्तु...

अनुदानमा दिएको बस प्रयोग विहिन अवस्थामा थन्कियो

राम कुशवाहा वीरगंज २२ वैशाख । स्थानीय जनप्रतिनिधिको बेवास्ताका कारण भारतीय सरकारको अनुदानमा विद्यालयलाई प्राप्त बस विगत २ वर्षदेखि त्यत्तिकै थन्किएको छ । पर्साको धोबिनी गांउपालिका...

लागु औषध विरुद्ध बीरगंजमा बृहत जनचेतनामुलक ¥याली

वीरगंज २२ वैशाख । जिल्ला प्रहरी कार्यालयले पर्साले लागु औषध विरुद्धको महाअभियान २०७५ आजबाट शुरु गरेको छ । अभियान अन्र्तगत लागु औषध अपराधको प्रभावकारी नियन्त्रण...

यातायात बन्दको प्रभाव देशैभरी

राम कुशवाहा वीरगंज २१ बैशाख । सिण्डिकेटपक्षधर यातायात व्यवसायीहरुले थालेको यातायात बन्दको आन्दोलनको प्रभाव आज बिहानदैखि बारा पर्सा लगायत देशैभरि देखिएको छ । यता बिरगंजबाट...

TOP AUTHORS

929 POSTS0 COMMENTS
- Advertisment -

Most Read

बिल बिजक भन्दाबढीको सामान लैजादै गरेको मालबाहक गाडी पक्राउ

बीरगंज १३ माघ । १ करोड ६३ लाख भन्दा बढीको सामान राजस्व छलि गरी बीरगंजबाट बुटवल तर्फ लैजान लागेको आरोपमा पर्सा प्रहरीले गएराति बीरगंजबाट...

प्रदेश २ को राजधानी जनकपुरधाम घोषणा भएपछि वीरगंजमा मुख्यमन्त्री राउतको पुत्ला दहन

वीरगञ्ज, ३ माघ । मधेस प्रदेशको राजधानी जनकपुरधाम घोषणा भएपछि गृह जिल्ला पर्सामा मुख्यमन्त्री लालबाबु राउतको पुत्ला जलाइएको छ । मुख्यमन्त्री राउतले वीरगञ्जविरुद्ध षडयन्त्र गरेर...

स्व.गोपाल गिरी क्रियाशिल पत्रकारीता पुरस्कारबाट भण्डारी र श्रेष्ठ सम्मानित

बिरगंज । स्व.गोपाल गिरी स्मृति क्रियाशिल पत्रकारीता पुरस्कारबाट यो बर्ष थाहाखबरका पर्सा सम्बाददाता तुलसी भण्डारी नगद सहित सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ पर्सा...

पर्साको अमरपट्टि र धोरेबाट भारतिय चल्लाको तस्करी तिव्र

राम कुशवाहा वीरगंज १ माघ । पर्सा जिल्लाको ग्रामिण भेगका नाकाहरुबाट अहिले व्यापक रुपमा चल्लाको तस्करी भईरहेको पाईएको छ । तस्करहरुले सिमावर्ती भारतिय बजारबाट प्रतिबन्धित...