प्रणय साह वीरगंज १८ असार, वीरगंजमा आज एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।होटल भिस्वामा नेपाल हेमोफोलिया सोसाइटीको आयोजनामा भएको एक दिने कार्यशाला गोष्ठीको प्रमुख अतिथि विश्व हेमोफिलिया सोसाइटी संस्थाका व्यास्थाप साची सटपाथीले हेमोफिलिया तराईका मुस्लीम समुदायमा भटीएन्छ बताए ।उहाले हेमोफिलिया सम्बन्धि जनकारी दिदै त्यैस्ता व्यक्ती भेटिए हामीलाई जनकारी दिनु अनुरोध गरेका थिए । नेपाल हेमोफिलिया सोसाइटीका अध्यक्ष दीपक साक्यको अध्यक्षतामा समपन्न भएको छ । कार्यक्रममा सामुदायीक महिला स्वास्थकर्मीहरुलाई हेमोफिलिया सम्बन्धि जनाकरी लिदैं साठी जना महिलाको सहभागीता रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times