बिरगंज २९ भदौ ।
पर्सा वडिविडिङ एण्ड फिटनेस एसोसिएसन ,पर्सा र फिटनेस स्टुडियो नेपाल काठमाडौंको आयोजनामा बीरगन्जमा पहिलो पटक प्रथम रेम्वो कलासिक वडिविडिङ एण्ड मेन फिजिक्सट च्यापियन प्रतियोगिता हुने भएको छ। आज स्थानीय होटल अमन प्यालेसमा पत्रकार सम्मेलन गरि महासचिव सन्तोष पटेलले जानकारी दिएका छन् प्रतियोगितामा करिब २०० जना सहभागीता रहने छ उक्त प्रतियोगितामा ५ समूहमा बिभाजन गरिएको छ प्रतियोगिता ५५,६०,६५,७०,७५+ के,जि रहने सो पत्रकार सम्मेलनमा महासचिव पटेल बताएका छन् प्रतियोगितामा प्रथम रेम्बो कलासिक वडिविडिङ रु २ लाख, वोयट क्याटवरि विजेता रु १ लाख, मेन फिजिक्सट प्रथम विजेता रु ५१ हजार ,मेन फिजिक्यु रु २० हजार मेनफिजिक्यु रु१० हजार पुरस्कार राखिएको छ।प्रतियोगितामा करिब २३ लाख खर्च हुने अनुमान आयोजकले जनाएको छ। कल्बका सलाहका सुबोद ले हाम्रो एतिहासिक वीरगंज मा राष्ट्रिय प्रतियोगिता हुनलागेकोमा हामी धेरै छौ एस्ता प्रतियोगिताहरु अन्य खेलकुदहरु पनी हुनुपर्नुे बताउनु भयो पर्सा वडिविडिङ एण्ड फिटनेस एसोसिएसन पर्सा र फिटनेस स्टुडियो नेपालका अध्यक्ष दिपराज वर्णवालको अध्यक्षतामा पत्रकार सम्मेलन समपन्न भएको थियो भने कार्यक्रमको सहजिकरण प्रेस सल्लाहकार आशिक अन्सारीले गर्नु भएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times