वीरगञ्ज,२७ जेठ । सशस्त्र प्रहरी बल बिअोपी अलौका प्रमुख सशस्त्र प्रहरी निरीक्षक ईशवर अधिकारीको सक्रियाताले सिमानाकामा हुने अवैध कारोबार बन्द भएको छ ।

सशस्त्र प्रहरी बल बिअोपी अलौको प्रमुखको रुपमा अाएको दिन देखि नै सशस्त्र प्रहरी निरीक्षक अधिकारीको कूुशल कार्य शैलीका कारण त्यस क्षेत्रमा गलत कार्य गर्नैहरुको होस हवास उडेको छ।

सशस्त्र प्रहरी बल ( बिअोपी) अलौले विशेष सुचनाको अाधारमा वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौवाट बुधबार राति भारतवाट चोर वाटो प्रयोग गरि नेपाल भित्राईरहेको ३ पोका कपडा सहित मोटरसाइकल पक्राउ गरि वीरगंज भन्सार कार्यलयमा बुझाएको सशस्त्र प्रहरी निरीक्षक अधिकारीले बताए।

सशस्त्र प्रहरी बिअोपी अलौका सशस्त्र प्रहरी निरीक्षक अधिकारीले कपडाको पोका बरामद गरेपछि केही अवैध तस्करी गतिविधि गर्ने जमातहरुले बदनाम गराउनको लागि समाजिक संजालमा ईन्सपेकटरले पैसा घुस लिएको झुठ्ठको खेती गरेको स्थानियहरुले बताएका छन् ।

पर्सा जिल्लाको अलौ नाकामा सशस्त्र प्रहरी बिओपी अलौ र नेपाल प्रहरी श्रिसियाका जवानहरु दिन रात संयुक्त रुपमा खटेएर अलौ नाका देखि कोन्हिया नाका सम्म पुर्णरुपले कडाई गरि तस्करीमा लगाम गरेको स्थानियहरुले बताएका छन्।
त्यसै गरि सशस्त्र प्रहरी निरीक्षक अधिकारीको सक्रियताले गलत कार्य गर्ने विरुद्ध एक्शनमा आउदा विगत केही बर्ष पहिला देखि सिमानाका हुने तस्करी गतिविधिमा कमि अाएको आम जनताको बुझाईरहेको छ।
निरीक्षक अधिकारीले आफनो एरीया भित्र कानुनले निषतेज गरेका कुनै पनि गैरकानुनी कार्यलाई बढावा नदिने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय