वीरगञ्ज, २७ पुष ।
पर्सा क्षेत्र नम्बर २ ख का प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मीले आफनो क्षेत्रमा रहेका एकल र बृद्ध महिला हरु लाई सल बितरण अभियान आज दोस्रो दिन पनि जारी राखेका छन् ।
संसद रमेश प्रसाद कुर्मीले आफने संसदीय कोष बाट २२३ थान सल बितरण गरेका छन् । आफनो क्षेत्रको तिन वटा स्थानमा सल बितरण गरी उनले ४ दिवशीय अभियानको दोसा्रे दिन समपन्न गरेका छन् ।
बढ्दै गएको चिसो तथा शितलहरलाई मध्यनजर गर्दै आफुले आफनो क्षेत्रमा रहेका एकल ,बृद्ध तथा असाहाय महिलाहरु लाई चिसो र सितलहर बाट बचाउने उपदेश्यले क्षेत्र भरी नेै सल बितरण गर्ने अभियान चलाएको आज दोस्रो दिन संसद रमेश प्रहाद कुर्मी ले सितलहर बाट समाजमा रहेका एकल गरीब,बृद्ध र असाहाय महिला महिलाहरु लाई प्रथमिक्तामा राखि चार दिवसीय अभियान अन्तरगत दोसा्रे दिन बिरगन्जको बिन्दवाशनीमा १९ नम्बर वाडामा ९५ थान बारवा टोलमा ४० थान र वडा नम्बर २५ सिर्सिया भन्सारमा ८८ थान गरी आज २२३ जना एकल महिला ताथा बृद्ध लाई सल बितरण गरेको बताए ।
सल बितरण कार्यक्रममा बिन्वासनी १९ का बिरेन्द्र सरार्फ , केदार गुप्ता ,प्रमोद यादव , दिपक पटेल पुरन ,कनवार अंसारी भन्सार सिर्सियामा लाल बाबु बगट ,अस्लम आलम ,अखिलेस पटेल ओम प्रकाश सरार्फ , पारस साह र सेखा फीरोज लगाएतको उपसतीथीहरेको थियो ।
कार्यक्रमको पहिलो दिन नेता कुर्मीले आफनो क्षेत्रमा ३२८ थान बितरण गरी सकेको छन र आज २२३ थान गरी २ दिनको अभियानमा ५५१ थान सल बितरण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय