पर्सामा प्याजको तस्करी बढ्यो

पढ्न छुटाउनुभयो ?

spot_img

बिरगंज २१ बैशाख ।
पर्सा जिल्लाको खुल्ला सिमानाकाको फाइदा उठाउदै तस्करहरुले प्याज तस्करीलाई तिब्रता दिएका छन । बिरगंज महानगरपालिकाको वडा न १६ इनर्वागाउ, छपकैया, अलौ ड्राइपोर्ट बाट तस्करहरुले साइकल, मोटरसाइकलमा प्याजको बोरा लोडगरि सिमानाकामा खटेका प्रहरीहरुलाइ आर्थिक नजराना बुझाइ दैनिक पाँच सय भन्दा बढी प्याजको बोरा भारतबाट नेपाल भित्रीयाइरहेका छ्न । सिमानाकामा रहेका स्थानीय प्रहरी युनिटहरुलाइ महिनावारी बुझाइ तस्करहरुले प्याज तस्करीलाई निरंतरता दिएका छ्न । भारतीय सहर रक्सौल बाट खरिद गरि अवैध बाटो बाट प्रहरीको मिलोमतोमा बिरगंज बजार सम्म ल्याएर तस्करहरुले बिरगंज बाट चल्ने रात्री बस, ट्रान्सपोर्टको माध्यम बाट हेटौडा, नारायणघाट, काठमाडौ सम्म प्रहरीकै सहयोगले पुर्याउदै आएका छ्न । बिरगंज बजारका एक दर्जन प्याजको कारोबारीहरुले प्याजको अवैध ओसारपसार गर्दै आइरहेका छ्न । सम्बन्धित निकायको ध्यान जाओस ।

Facebook Comments
+ posts
- Advertisement -spot_img
spot_img

ताजा खबर

तराई मधेशका जिल्लामा अत्यधिक गर्मी बढ्ने : मौसमविद

बिरगंज २ जेठ । आगामी ४ दिनसम्म देशभर अत्यधिक गर्मी बढ्ने भएको छ । तत्काल वर्षा गराउने प्रणाली नभएकाले तराई...
- Advertisement -spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img