वीरगन्ज,५ फागुन ।
नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष विचारी यादवलाई नेकपा एमाले वीरगन्ज महानगरपालिका कमिटिको ईन्चार्जको जिम्मेवारी तोकिएको छ ।
गत ०८१ कातिक २० मा बसेको बैठकको निर्णयले प्रदेश उपाध्यक्ष यादवलाई महानगर कमिटिको ईन्चार्जको जिम्मेवारी तोकिएको हो ।
मधेश प्रदेशका अध्यक्ष चन्देश्वर मण्डलका अनुसार प्रदेश कमिटि सदस्यहरुलाई ईन्चार्जको जिम्मेवारी केन्द्रिय निर्देशन अनुसार तोकिएको हो ।
अब महानगरपालिकाको ईन्चार्ज तोकिए संगै महानगरेको अधिवेशन उनको अग्रणी भुमिकामा हुने अध्यक्ष मण्डलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय