वीरगज २१ साउन ।
पर्सा क्षेत्र नं १ का माननिय सांसद प्रदिप यादवले बाढी पहिरोमा परि ज्यान गुमाएका परिवारको तत्काल क्षतीपुर्ती दिनुपर्ने मागं गरेका छन । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले हालै आएको बाढी पहिरोमा परि ज्यान गुमाएका परिवारको तत्काल क्षतीपुर्ती दिनुपर्ने र पुनः घर निर्माणको काम अगाडी बढाउन सभामुख कृष्ण बहादुर महरा समक्ष आग्रह गरेका छन । बाढिले घर परिवार बिहिन हजारौ पिडितहरुको घर बनाउन राहत बितरण जस्तो नगरियोस समेत सांसद यादवले आग्रह गरेका छन । बाढी पहिरोमा घरबार गुमाएका जन्तालाई जति सक्दो चाडै क्षतीपुर्ती सहित घरवासको व्यवस्था मिलाउन सरकार संग जोडदार मांग गरेका छन ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times