वीरगन्ज ,२१ जेठ ।

अमेरिकामा जारी आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा वीरगन्ज निवासी नेपाली टोलिका खेलाडी आसिफ शेखले प्रतियोगिताको प्रत्येक खेलमा ब्यक्तिगत ५० रन र एकसय बनाएको खण्डमा पुरस्कार पाउने भएका छन ।

भेट्रान सिटि क्लब वीरगन्जले नेपाली टोलीको विकेट किपर समेत रहेका उनलाई ५० रन बनाएको खण्ड ११ हजार नगद र एक सय रन बनाएमा २१ हजार नगद दिने जनाएको छ ।

नेपाली खेलाडीको मनोबल बढाउनलाई वीरगन्जबासी तर्फबाट सहयोग स्वरुप रकम प्रदान गर्न थालिएको भेट्रान सिटि क्लब वीरगन्जका उपाध्यक्ष सागर समसेर राणाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय