वसन्त ऋतुमा आफ्नो लुक्समा परिवर्तन ल्याउने चाहना छ भने हेयर कलर सबैभन्दा राम्रो विकल्प हुनसक्छ । त्यसो त अरेन्ज, बर्गन्डी, रेड, गोल्डेन, ब्राउन, कपर एवं लाइट कलरजस्ता थुप्रै विकल्प उपलब्ध छन् तर स्वयंलाई स्टाइलिस, ग्ल्यामरस र आइ क्याची देखाउन वा भीडमा आफूलाई अलग देखाउन कपाललाई रेड टोन दिनुपर्छ । यसमा सम्बन्धित विज्ञको सेवा सल्लाह लिनु राम्रो हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय