२१ वैशाख, काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री कमल थापाले आसन्न नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन गर्न नहुने बताएका छन् । संविधानलाई स्वागत र आर्थिक नाकाबन्दीप्रति दुःख प्रकट नगर्दासम्म मोदीलाई नागरिक अभिनन्दन गर्नु अस्वभाविक हुने उनले बताए ।

साथै प्रधानमन्त्री केपी ओलीलाई मोदीको नागरिक अभिनन्दनलाई कसरी पुष्टि गर्नुहुन्छ भनी प्रश्न गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय