२१ वैशाख, काठमाडौं । पानी पर्दा खोलामा पानी बढ्ने र विद्युत उत्पादन झनै बढ्ने आम मानिसहरुको बुझाइ छ । तर, वैशाखमा परेको यो पानीले झनै विद्युत् उत्पादन घटाएको देखिन्छ ।

केहीदिनयता नियमित रुपमा पानी पर्ने र बादल लाग्ने भइरहेको छ । यसरी पानी पर्दा तापक्रम पनि घटेको छ । हिमाली क्षेत्रमा यो समयमा तापक्रम बढ्नुपर्ने र हिउँ पग्लिएर जलस्तर बढ्नु पर्ने हो, तर हिमालमा तापक्रम घटेकाले हिमाली क्षेत्रमा हिउँ परिरहेको छ । हिउँ पग्लिन पनि पाएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय