वीरगंज २० असार ।
विरगंज महानगरपालिका अन्तर्गत न्यायीक समितीका लागि आज निर्वाचन सम्पन्न भएको छ । समितिको सदस्यका लागि भएको निर्वाचनमा तुफयल अख्तरले ९२ मत, बैजन्तिमाला देवीले ७६ मत ल्याई विजयी भएका छन भने जतन राउत कुर्मीले ६९ मत र कनिका कौसिकले २१ मत र मनोजा चौधरीले ८ मत प्राप्त गरी पराजित हुनु भएको छ । यस अघि सो समितिमा अरविन्द गुप्ता र बैजन्ति माला देवी न्यायिक समितिका सदस्य रहनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय