वीरगंज २१ असार ।
वीरगंज महानगरपालिकाका मेयर बिजय सरावगीले बाढि ग्रस्त क्षेत्रको निरिक्षण गरेका छन । गत सोमबार परेको अबिरल वर्षाका कारण भएको डुबान र बाढि ग्रस्त क्षेत्रहरुमा मेयर सरावगीले स्थलगत निरिक्षण गरेका हुन । वीरगंज महानगरपालिकाका वडा नं ३१ बेल्वा ईस्लामपुरमा बाढिबाट भएको क्षति र नदि तटबन्धको अवस्थाबारे जानकारी लिएका छन । नदि तटबन्धको काम भईरहेको सो क्षेत्रमा निरिक्षण गर्दै मेयर सरावगीले बाध“को काम चाडो“ भन्दा चाडो“ सम्पन्न गर्न निर्देशन दिएका छन ।

निरिक्षण गर्ने टोलीमा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. भिष्मकुमार भुसाल, महानगरपालिकाका राजनितिक सल्लाहकार मुकेश दुवेद्धी, लगायत बेल्वा ईस्लामपुरका स्थानियहरुको बाक्लो उपस्थीतीमा नगरप्रमुख समक्षआ—आफनो तथा सामुदियिक समस्याहरु राखेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय