वीरगंज, असोज २० ।
सिभिल बैंक लिमिटेड वीरगंज शाखाले आज बाराको कलैया वडा नं १८ मोतिसरमा वित्तिय साक्षरता अभियान अन्तर्गत घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । सो साक्षरता कार्यक्रम विपन्न वर्गहरुमा बैंकिè सेवाको पहँुच पु¥याउने उद्देश्यले अयोजना गरिएको बैंकका शाखा प्रमुख सन्तोष कुमार साहले बताउनु भयो ।
कार्यक्रममा सिभिल बैंक वीरगंज शाखाका कर्मचारीहरु आरती मण्डल, जेबा परविन, संगिता कार्की, विशाल रिजाल, गौरव नेपाल, सचिन श्रेष्ठ फिरोज लगायतले स्थानिय वासिन्दाहरुलाई बैंकिè सेवा र त्यसका फाईदाहरुका बारेमा बताएका थिए । वित्तिय साक्षरता अभियानलाई देशव्यापी रुपमा नै संचालन गरिने सिभिल बैंकले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times