वीरगंज १५ माघ ।
नक्कली ट्रायल दिने परिक्षार्थी र परिक्षा दिन लगाउने दुबै जनालाइ आज नारायणी यातायात कार्यलयले पक्राउ गरि प्रहरीलाइ बुझाएको छ।हेटौडा उपमहानगरपालिका वडा न ९ बस्ने उद्धव सापकोटाका छोरा दोसेप सापकोटाले हेटौडाकै ज्योती डंगोलको सटामा मोटरसाइकलको रिट्रायल परिक्षा दिन लाग्दा प्रबेश पत्र चेकजाचको क्रममा शंका लागि सोधपुछ गर्दा नक्कली परिक्षर्थी भेटिएपछि ट्रायल दिन आएका दुबै जनालाइ पक्राउ गरि वडा प्रहरी कार्यालय श्रीपुरमा बुझाइएको नारायणी यातायात कार्यालय सवारी अनुमति शाखाका सुचना अधिकारी रोहित कोइरालाले बताउनुभयो। ट्रायल परिक्षमा कडाइ गरिएपछि नक्कली परिक्षार्थीहरु पक्राउ पर्ने क्रम बढेको कोइरालाले बताउनुभयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times