वीरगंज ४ चैत्र ।
गिरीजा प्रसाद कोइरालाको स्मृति दिवसको उप्लक्षयमा बिगंरज महानगरपालीका वडा नं २७ उदयपुर घुर्मी पर्सामा निशुल्क आँखाजांच शिवीरको आयोजन गरिएको छ । जी पी कोइराला फाउन्डेसन र मातृका आँइ फाउन्डेसनको संयुतm आयोजनामा भइरहेको अाँखा शिबीरमा अहिलेसम्म ६४२ जनाको आँखा जाच गरिएकोमा १०३ जनामा मोतियाबिन्दु देखिएको आयोजकले जनाएको छ । साथै शिबिरमा २५० जना बिरामीलाई निशुल्क औशधि वितरण ,३३ जनालाई चस्मा समेत दिइएको आयोजकले जनाएको छ । जी पी कोइराला फाउन्डेसन पर्सा अध्यक्ष मोहम्मद सहाबुदिनको अधयक्षतामा भएको कार्यक्रममा नेपाली कांगे्रस केन्दि«य सदस्य अजय चैरसिया, नेपाली कांगे्रस नेता रामनारायण कुर्मी, रामरुप कुमीर्, पर्सा गढ़ी नगरपालीकाका मेयर लोकनारायण यादव, नेपाली कांगे्रसका बिरगंज महानगरपालीका वडा नं २७ बुथ कमिटी सभापती बिरेन्दर कर्ण, नेपाली कांगे्रसका जिल्ला सदस्य ह्रदय नारायण पटेल, जी पी कोइराला फाउन्डेसनपर्सा उपाअध्यक्ष जयमगंल कापरे, सदस्य मनोहर साह, धिरज गुप्ता, मीन्टु सिंह, दिपेन्द« सिंह लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सरोज चौरसियाले गर्नु भएको हो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times