वीरगन्ज,बैशाख २५।
वीरगन्ज महानगरपालिकाका नगर प्रमखु विजय कुमार सरावगीले एन आइ सि एसिया बैंकको उदघाटन गर्नुभएको छ ।वीरगन्ज घन्टाघर लिकंरोडमा आज देखि संचालन प्रारम्भएको एन आइ सि बैकको नया शाखाको उदघाटन गर्नुभएको हो ।उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले बैकंहरुले प्रदान गर्ने सेवा ग्राहक मुखी हुनु पर्ने बताउनु भयो ।उहाले वदलिदो अवस्था अनुसार बैकहरुको लगानी तथा सेवामा परिवर्तनको आवश्यकता रहेको बताउदै एन आई सि बैकले प्रदान गर्ने उचित सेवाले उपभोक्ताहरुले पाउने आशा व्यक्त गर्नुभयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times