बीरगंज १ असोज ।
समाजबादी युवा संघ पर्साले आज सरकार बिरुद्ध बिरगंजमा बिरोध प्रदर्शन गर्दै जिल्ला प्रशाशन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । समाजका केन्द्रिय सहअध्यक्ष फिरोज मंसुर, मुकेश दुबेदी, सरोज यादव,शुशिल कानु, सज्जन अग्रवाल, मनोज यादव प्रतिनिधी लगायतकाको टोलीले प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराई मार्फत सरकार लाई ज्ञापन पत्र बुझाएको हो । बिज्ञप्ती मार्फत भ्रष्टाचार, महंगी, राजश्व चुहावट जस्ता राष्ट्रबिरोधी कार्य नियन्त्रण गर्न सरकार संग मांग गरिएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times