बीरगंज २६ माघ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजनीतिक प्रतिशोध र बदनियतपूर्ण ढंगले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई मुद्दा लगाएको भन्दै नेपाल तरुण दल पर्साले आज बिरगंजमा बिरोघ रयाली निकालेको छ । बिरगंजको घण्टाघर बाट शुरु भएको रयाली बिरगंजको बिभिन्न भागको परिक्रमा गरी पुन घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।नेपाल तरुण दल पर्साका सचिव बिबेक चैरसीयाको सभापतित्वमा भएको भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता रामजनम चौधरी, दशरथ पटेल कालु सिंह, पुर्व अध्यक्ष सहरुम राउत गदी, पुर्व उपाध्यक्ष हुकुम सिंह, नेवी संघ ठाकुरराम क्याम्सका ईकाई समितीका मनोज साह, शिवनारायण साह, दुर्गा देवी तरुण दलका पर्सा अध्यक्ष आन्नद चौधरी,विबेक चौरसिया सरोज चौरसिया, पुर्व संसाद दुर्गा देवि,राकेश गुप्ता लगायत नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times