बीरगंज २८ मंसिर ।
मध्य तराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेघाहर्जको १७ औं बर्ष पारगरी १८ औं बर्षमा प्रवेश गरेको अवसरमा आयोजित रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रमको अन्तिम दिन आज रेडियो परिसरमा आयोजित रक्तदान कार्यक्रममा ५३ महिला सहित ३ सय ५५ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा महिलाहरुको उत्साहजनक सहभागिता रहेको थियो । रक्तदान कार्यक्रम संचालन भई रहदा रेडियो परिसरमा जनकपुरबाट आउनु भएका प्रदेश नम्बर २ का भौतिक योजना तथा निर्माण मन्त्री जितेन्द्र सोनलले रेडियो वीरगंज मध्यतराईका जनताको ढुकढुकी भएको हुँदा रक्तदान कार्यक्रममा सहभागिहरुको उल्लेख्य सहभागिता देखेर आफूलाई खुसी लागेको बताउनु भयो । उहाँले रेडियो वीरगंजको टिमले सञ्चार क्षेत्रमा छुटै पहिचान बनाएको हुँदा रेडियो वीरगंजको इतिहास कसैले मेटेर मेन्ट नसक्ने बताउनु भयो । यस अघि रक्तदान कार्यक्रमको पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले उद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी बस्नेतले मध्यतराईमा रेडियो वीरगंजको छुटै पहिचान रहेको र प्रतिकुल मौसमका बावजुद पनि रेडियो वीरगंजले एतिहासिक रुपमा रक्तदान गर्ने विश्वास आफूले लिएको बताउनु भयो । कार्यक्रममा प्रदेश सभा सदस्य राजेश्वर साह तेलीले रक्तदान गर्दै रेडियो वीरगंजको योगदानलाई कदर गर्दै आफू रक्तदान गर्न आएको बताउनु भयो । कार्यक्रममा तरुण दल वाराका लोकेस सिंहले वारा र रौतहटबाट ठूलो संख्यामा युवाहरु लिएर रक्तदान गर्न रेडियो परिसरमा आउनु भएको थियो । कार्यक्रममा युवा नेता सिंहले युवाहरु कुलतमा लागेर विग्रि रहेको अवस्थामा चेतनामुलक कार्यक्रममा सहभागि भई रक्तदान गर्नु महादान भएको बताउदै युवाहरुलाई समाजसेवामा जुटन आग्रह गर्नु भयो । त्यसैगरी रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक अमर खत्री सहित सशस्त्र प्रहरीको सहभागिता उत्साहजनक रुपमा रहेको थियो । डिएसपी खत्री आफूले रक्तदान गर्नु भएको थियो । समाजवादी पार्टीका युवा नेता अमित गिरी, समाजवादीका नगर अध्यक्ष इश्वर यादव, राजपा निकट युवा संघका जिल्ला अध्यक्ष विष्णु पटेल, समाजवादी पार्टीकी महिला नेतृ रेखा साह, लगायतका नेता तथा कार्यकर्ताहरुले रक्तदान गरी कार्यक्रममा थप उर्जा प्रदान गर्नु भएको थियो । युवा नेता ईश्वर यादवले समापन कार्यक्रम सञ्चालन हुंदा समेत रक्तदान गर्ने व्यक्तिहरु लिएर आईरहनु भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी, प्रदेश नम्बर २ का अध्यक्ष फुलमहम्मद मिया, रेडक्रसका अधिकृत उदयराज शर्मा, नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, नेकपा पर्साका अध्यक्ष प्रभु हजारा, समाजवादी पार्टीका अध्यक्ष रामनरेश यादव, संघिय समाजवादी पार्टीका केन्द्रिय उपाध्यक्ष राजकुमार यादव, तेली समाजका केन्द्रिय उपाध्यक्ष विश्वनाथ साह, नगर अध्यक्ष पन्नालाल साह, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान, पर्सा जिल्ला अध्यक्ष श्याम बन्जारा, फोटो पत्रकार संघका प्रदेश नम्बर २ का अध्यक्ष राम सर्राफ, लायन्स क्लवका विजय कुशवाहा, वीरगंज युवा समाजका कमल चौगाई, ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान, दिलिप राज कार्की, राजन श्रीवास्तव, जसपाल सिंह, कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्रका प्रमुख सौरभ राज पाण्डे नेतृत्वको टोली सहित नेपाल नर्सिंग क्याम्पस, हिमाल नसिंग क्याम्पसका नर्सहरुले प्राविधिक सहयोग पुर्याएका थिए । रक्तदान कार्यक्रममा किरण आखा अस्पतालले कार्यक्रम स्थलमै निशुल्क आखा परिक्षण शिवीरको आयोजना गरेको थियो । सो शिविरमा १ सय भन्दा बढीले आँखा परिक्षण गराएको किरण आँखा अस्पतालले जनाएको छ । नेपाल विहार रेडियो श्रोता संघका अध्यक्ष हरेन्द्र यादव, नेपाल भारत मैत्री श्रोता संघका कुर्वान हवारी सहितको टोलीको सहभागिता रहेको थियो । यसैविच रक्तदान कार्यक्रमलाई समापन गर्दै रेडियो वीरगंजका कार्यकारी अध्यक्ष धु्रव साहले कार्यक्रममा सहयोग गर्ने सम्पुर्ण स्रोता, विज्ञापन दाता, प्रायोजक शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो । उहाँले आगामी दिनमा पनि रेडियो वीरगंजले सबैबाट माया पाउने अपेक्षा समेत व्यक्त गर्नुभयो । साहले रेडियो वीरगंजको १७ औ बार्षिक उत्सवको अवसर पारेर रेडियो पोखरीयाको परिक्षण प्रशारण शुरु भएको छ भने टिभी विरगंज समेत केहि दिनमा प्रशारण हुने बताउनुभयो । बिभिन्न समसामयिक, मनोरन्जनात्मक तथा सुचनामुलक कार्यक्रमहरु प्रशारण गर्दै आएको रेडियो बीरगंजले श्रोता, विज्ञापन दाताहरुबाट आज सम्म पाएको माया आउँदा दिनमा पनि पाई रहने बिश्वास लिएको छ ।
यसैगरी रेडियो वीरगन्जको बार्षिक उत्सवको अवसरमा आज रेडियो वीरगंजका सम्पादक रामनारायण कुर्मी, मुकेश यादव, शिवशंकर मिश्र, हेमन्त तमाङ्ग, ओम मिश्र, प्रदिप पडित, रामप्रवेश चौधरी, रंजित यादव लगायतका सहकर्मीहरुले रक्तदान गर्नु भएको छ ।
रेडियोमा आयोजित रक्तदान कार्यक्रममा ईश्वरचन्द्र यादव, लालबाबु प्रसाद कुशवाहा, सुनिल प्रसाद यादव, अजय कुमार साह, संजय कुमार चौधरी, रमेश कुशवाहा, किरण उपाध्याय, सरोज उपाध्याय, उपेन्द्र सर्राफ, कृष्ण कुमार यादव, महमद फुलसरिफ हवारी, जयमाला चौधरी, विरेन्द्र कापरी, ललित नारायण सिंह, मनिष जयसवाल, अजय प्रजापति, लोकेश कर्ण, मुकेश गिरी, करण चौधरी, हरिन्द्र साह, रामकिशोर प्रसाद यादव, आसबहादुर गुरुङ्ग, जय कुमार झा, अमृत भण्डारी, अवधेश महतो, तपेन्द्र प्रसाद चौधरी, उपेन्द्र ठाकुर, राजेश्वर महरा, वकिल पटेल, रामबाबु यादव, हरिनारायण साह, बिक्रम खतिवडा, आशिष सर्राफ, ओमकुमार झा, मुना पडित, कुवेर बहरे, रविकान्त चौधरी, कृष्णाप्रसाद थारु, सुमन बहादुर उदास, एमडी अलाउदिन हवारी, राजाराम पटेल, प्रमोद चौधरी, रधुनाथ पटेल, कृष्णा पटेल, मुना साह, स्वस्तिका दुलाल, दिपशिखा चौधरी, निकिता बडाल, राधा गुरुङ्ग, रामलखन मण्डल, धुपनाथ प्रसाद चौरसिया, ममुक पटेल, निशा चौलागाई, शैलेश मण्डल, राजिव कुमार झा, त्रिभुवन नारायण सर्राफ, रामजिवन पटेल, मुकेश साह, पंकज राम, मदन गुप्ता, मुस्तुफा आलम, निरज कुमार, बृजेश्वर प्रसाद चौधरी, रन्जन कुमार साह, जितेन्द्र सर्राफ, रकी तन्वीर, बिरेन्द्र साह, पवन साह सोनार, राजकुमार गुप्ता, सुमन मगर, अनिल साह, कपिल मियाँ, अहमद हुसेन देवान रहेका छन् ।
यसैगरी रक्तदान गर्नेहरुमा अजय पडित, पानालाल प्रसाद कुर्मी, अनुराग कुमार पटेल, कौशल कुमार यादव, दिलिप यादव, अजय यादव, श्याम चौधरी, उमेश साह, राजेश कुमार मिश्र, महेश वर्मा, गगनदेव राउत कुर्मी, राजपति देवी, रामअयोध्या कुशवाहा, रामअशिष रौतही, कुण्दन कुमार गुप्ता, मंजित तिवारी, दुधकुमार सरदार, प्रमोद पटेल, ओमप्रकाश कुशवाहा, रामकुमार पटेल, रुपेश कुमार सहनी, राजेश कुमार कुशवाहा, मोनिका श्रीवास्तव, यस श्रीवास्तव, आकाश प्रसाद पटेल, सुशान्त सुनार, सुनिता गुप्ता, जगरनाथ प्रसाद कलवार, चनु खत्री, भोला साह, महमद कलाम हवारी, गौरव चौरसिया, आरती यादव, सुधाकातिक थापा, रामजी यादव, मनिता राई, अलिशेर अंसारी, नन्दन कुमार गुप्ता, अभिशेष सर्राफ, जितेन्द्र साह, प्रमानन्द पटेल, मेवालाल कुमार चौरसिया, कृष्ण प्रसाद चौरसिया, बिरेन्द्र कुमार यादव, दिपक साह, मनोरमा यादव, सुदिप श्रेष्ठ, अन्जु पाण्डे, अनिल कुमार पटेल, अर्जुनबहादुर पाण्डे, रितेश गिरी, फुल कुमारी, कुमोद तिवारी देवी, राजेश साह, प्रमोद बडुवाल, निता बडुवाल, लुकेन्द्र पटेल, रामजी प्रसाद कुशवाहा, निराजन साह, चन्द्रमोहन यादव, कौलेज यादव, लैम्प नारायण यादव, रामबाबु ठाकुर, मन्तोष यादव, सन्नी कुमार, दिपेन्द्र कुमार, रजनेश कुमार साह, जयप्रकाश प्रसाद, सुमन पवारी, दिपलाल कुशवाहा, सुशिल कुमार, दिवाकर कुमार साह, प्रिन्स रोय, पवन ठाकुर, जुवेर आलम, ईन्द्रमोहन स्र्वणकार, नुर आलम, दिपक कान्त, आरके पटेल, हरिशंकर पडित, अली अहमद मियाँ, संजिव कुमार, उमेश पडित, अजिता मरासैनी, दिनदयाल कुशवाहा, अनिल पटेल, पुष्कर कार्की, अमरबहादुर खत्री, अनामिका मिश्र, बिधान तमाङ्ग, बविता डंगोल, पसाङ्ग दुर्जे लामा रहेका छन् ।
यसैगरी रक्तदान गर्नेहरुमा रवि चौधरी, हरिशंकर साह, संजिव मानान्धर, पप्पु सर्राफ, सतिश कुमार साह, रंजित साह, बिन्देश्वर राय, राझारण प्रसाद चौधरी, छोटु रौनियार, संतोष मानान्धर, उदय चौधरी, लैम्प श्रेष्ठ, मनोज प्रसाद चौधरी, बबलु हवारी, सचिन सुब्बा, संगम प्रसाद यादव, मनिता खत्री, दिपिका भण्डारी, दिपिका अधिकारी, प्रकाश शर्मा, सुनिल कुमार पटेल, गणेश विक, रंजना अधिकारी, राकेश साह, अमृत बहादुर ओली, भिष्मा आर्चाय, सिया कुमार गुप्ता, शोभा यादव, लालबाबु यादव, नागेन्द्र प्रसाद महतो, दिपक कुमार साह, बिक्रम डंगोल, कृष्णा साह, दिपेश प्रसाद, सुस्मिता गुरुङ्ग, सुमन साह, संदिप कुमार सर्राफ, संजय कुमार, हरेन्द्र प्रसाद, संदिप कुमार साह, लिला कुमार प्रजापती, सुशिल कुमार साह, श्रीराम पटेल, दिपक कुमार चौरसिया, जैसीलाल प्रसाद, सुरत पाठक, फिरोज खान, बिजय ठाकुर, रामबिद्या देवी, मंजुर आलम, नन्दलाल बैठा, कौशल किशोर, विष्णु यादव, धमेन्द्र साह, जाकिर हुसेन, अशोक कुमार मिश्र, राजु कुमार गुप्ता, हरिकशिोर प्रसाद, रानी देवी, रेहान आलम, नन्दकिशोर यादव, रुपनारायण सिंह, ओमप्रकाश सर्राफ, राजेश्वर साह, सफिक मियाँ, प्रमोद चौधरी, राजेश प्रसाद, सरोज प्रसाद यादव, सहिम देवान, रामधारी पटेल, नजमुल होदा, रंजित साह, अभिलाषा झा, पुजा साह, सुजित प्रसाद कुशवाहा, योगेन्द्र खाँ थारु, सुर्यप्रताप पटेल, चिरंजीवी चौधरी, हिरालाल साह, सत्यप्रकाश पवारे, बृज चौधरी, सुरेन्द्र रेग्मी, राजबली पासवान, किशोर प्रसाद कलवार, अरबिन्द यादव, जितेन्द्र कुमार, दिनेश कुमार यादव, अभिशेष सिंह, सुनिल कुमार गुप्ता, प्रेम कुमार, राजकिशोर प्रसाद, पुनम देवी, राजकिशोर प्रसाद, बिसंन्जन साह, नारायण क्षेत्री, रवि कुमार कुशवाहा, मनोज कुशवाहा, बन्ता लिम्बु, मनोज शर्मा, खतिजा खातुन, रामेश्वर यादव, पवन बस्नेत, सुभद्रा थापा, शिक्षिता थापा, अमित उपाध्याय, शान्ति मोक्तान, उज्जवल उपाध्याय, दिपक सिंह, जयनारायण प्रसाद, अर्जुन सुवेदी, गणेश कुमार, नितु पौडेल, पुष्प रंजन कुमार, रामाशंकर कुमार, हरिनारायण पटेल, रामकुमार प्रसाद, सुवाष श्रेष्ठ, हरेराम प्रसाद यादव, दिपेन्द्र साह रहेका छन् ।
यसैगरी रक्तदान गर्नेहरुमा रमेश मैनाली, पान्ती कुमारी लामिछाने, चंन्देश कुमार कुशवाहा, पल्लभ कर्ण, रविना कर्ण, महेन्द्र कर्ण, ओकप्रकाश मिश्र, रुपेश कुमार यादव, सुनिल साह, धिरेन्द्र चौधरी, उदयनारायण सिंह, अभिनाष चौरसिया, विनयप्रसाद साह, प्रिया महासेठ, प्रणित सर्राफ, महेश चौधरी, कविता पोख्रेल, संदिप कुमार कुशवाहा, अहिव प्रसाद साह, आफत कुमार रौनियार, बजिद अंसारी, मदन पटेल, दिपेन्द्र बैठा, स्नेहा चौधरी, मनोज कर्ण, सफिक अहमद अंसारी, जगदिश ठाकुर, गोपाल साह, प्रदिप साह, नवराज कुमार यादव, आकाश पटेल, प्रदिप प्रसाद चौहान, कृष्णा कुमार मण्डल, सैमुदिन अंसारी, दिनेश कुमार साह, मुकेश प्रसाद, राजकुमार गुरुङ्ग, रंजित प्रसाद चौरसिया, महाराज प्रजापती, नितेश जैसवाल, चन्देश्वर साह, रंजित साह, संगम भण्डारी, गम्भिरा साह, प्रेम कुमार पडित, र्निमल साह, प्रमोद कुमार गुप्ता, मोहित चौरसिया, मुकेश कुमार यादव, पुष्पकुमार श्रेष्ठ, चन्द्रिका साह, मंजु देवी, बासुकिनाथ ठाकुर, संजय कुशवाहा, रामबाबु यादव, राजकुमार प्रसाद साह, अरबिन्द कुमार सिंह रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय