उपचार नपाएर अस्पताल भौतारिनु पर्ने समस्याको सामाधानका लागी प्रजिअको ध्यानार्कषण

पढ्न छुटाउनुभयो ?

spot_img

वीरगंज १२ असोज ।

पर्साको हाल स्वास्थ्य अवस्था देखेर सरोकारवालहरुको ध्यानार्कषण भएको छ । पर्सामा अहिले उपचार नपाएर अस्पताल भौतारिनु परेकोले गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले जिल्ला प्रशासन र्कायालय पर्साको ध्यानार्कषण गराएको छ ।

कोरोना महामारीका कारण पर्सामा हजारौं सकंक्रमित छन भने कयांैले ज्यान गुमाएका छन । साथै पर्सामै ८ जना भन्दा बढी व्यतिm उपचार नपाएर अस्पतालको गेटमा मृत्यु भएको सर्वविदितै छ ।

उपचार नपाएर मृत्यु भएको कारणले पर्साको स्वास्थ्य अवस्था नराम्रो भएकोले गिरिजा प्रसाद कोईराला फाउण्डेशनका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा सचिव धिरज प्रसाद गुप्ताले पर्साका प्रमुख जिल्ला अधिकारी आशमान तामागंलाई ज्ञापन पत्र बुझाएका छन ।

गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा ज्ञापन पत्र बुझाउन गएका समुहले पर्साको कोरोना महामारी तथा पर्सा जिल्लाको स्वास्थ्य क्षेत्रको यथास्थििति बारे पर्साका प्रमुख जिल्ला अधिकारीसंग सल्लाह गरेका छन ।

जिल्ला प्रसासन कार्यालय पर्सामा गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साका सह सचिव मिंन्टु देवि सिंह,कोषाध्यक्ष मनोहर साह,सदस्य प्रिति सिंह,जंगबहादुर पटेल,सनतोष कुमार गुप्ता,शेख नेजामुदिन,दिनानाथ प्रसाद गुप्ता,पप्पु सिंह, सदिप कुमार केवट,जितेन्द्र ठाकुर,मनजेश र्कण,पप्पु बैठा,संजय पटेल,सफु शर्मा,अशोक बैठा, कर्ण पटेल, लालबाबु साह लगायतका कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Facebook Comments
+ posts
- Advertisement -spot_img
spot_img

ताजा खबर

Рейтинг преданных Онлайн Казино самые Топ Клубы европ

Рейтинг преданных Онлайн Казино самые Топ Клубы европыЛучшие Онлайн Казино Рейтинг Топ Казино Для ИгрыContentОнлайн Казино Gametwist на Компьютере...
- Advertisement -spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img