बीरगंज १५ असार ।
बीरगंज स्थित एडभान्स मेडिकेयर अस्पताललाई चाचान समूहले एक थान भेन्टिलेटर हस्तान्तरण गरेको छ । चाचान समूहका अध्यक्ष बाबुलाल चाचानले अस्पताल व्यवस्थापन पक्षलाई भेन्टिलेटर हस्तान्तरण गरेको अस्पतालले जनाएको छ । विगतमा वीरगंजका अस्पतालहरुमा भेन्टिलेटरको अभाव हुँदा कोभिड संक्रमितको उपचारमा समस्या भएपछि व्यापारीक घराना चाचान समूहले भेन्टिलेटर प्रदान गरेको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय