बीरगंज । विश्व संसारमा वातावरण असुन्तलुन जलवायु परिवर्तनका कारण प्राकृतिक जनावर पशुपंक्षी जलचर थलचर किरा फट्याङ्ग्रा धेरै पृथ्वीको असन्तुलनका लागि आवश्यक प्राणी तथा वनस्पति घट्दै गइरहेको र लोप हुँदै गइरहेको छ ।
बढ्दो शहरीकरण साँझ बिहानको धेरै प्रकाश वन तथा बुटियान क्षेत्रका विनाश जस्ता कारणले जुनकिरी लोप हुँदै गइरहेको छ। साँझको उज्यालोले वातावरण रमाइलो हुने गरेको थियो । जुनकिरी घटदा किसानलाई समस्या हुने गरेको छ । पर्यावरणीय चक्र अनुसार जुनकिरीको संख्या घटेर खाद्यान्न तथा तरकारी बालीमा क्षति हुन थालेपछि किसान मर्कामा पर्न थालेको समाचार बनेको छ।
किसानले लगाएको बालीलाई ठूलो नोक्सान पु¥याउने शंखे किरालाई विज्ञका अनुसार लार्भा अवस्थामा जुनकिरीले खाने गर्दछ। प्राकृतिक आवास नासिनुको जुनकिरीको संख्यामा कमी आउनुका प्रमुख कारण हो। सिमसार, ओसिलो तथा झारपात भएको क्षेत्र जुनकिरीको प्राकृतिक बासस्थान हो। कृषि अनुसन्धान परिषद नार्क वरिष्ठका किट विशेषज्ञ आरपी मैनालीले जुनकिरीको टिलपिले बत्ती निभ्ने बल्ने बत्तीले उज्यालो मात्र होइन त्योभन्दा बढी कृषिमा उपयोगी हुने देखिन्छ ।
नेपालमा जुनकिरी, माहुरीको कमीले गर्दा विभिन्न बालीको परागमनमा समस्या देखिएको छ । पर्यावरण संरक्षण गर्नका लागि र खानेकुरा उत्पादन गर्न किरा फट्याङ्ग्राको महŒवपूर्ण भूमिका रहन्छ । मित्र किरा फट्यांग्राको ठाउँमा शत्रु किरा फट्यांग्रा बढीरहेकोले किसानहरूले बढी विषादी प्रयोग गर्नु परिरहेको छ । संसारमा ४० प्रतिशत विगतमा रहेका किराको संख्या हिजोआज घटिरहेको छ । यो भनेको वातावरणीय समस्या र संकटको रूप प्रकट हुनु हो। किरा नभए चरा, चमेरा, भ्यागुता, माछाको ६० प्रतिशत खानेकुरा नै हुन् ।
किरासँगै वातावरण समस्याले मानिस जनावरलाई पनि असर पुर्याउँछ । सर्प, माछा, गडयौला, सालकको कमी भइरहेको छ प्राकृतिक वस्तुहरू नासिँदै गएर कृत्रिम कुरा उत्पादन हुन थालेको छ। प्रकृतिमा स्वस्फुर्त हुने किरा फट्याङ्ग्रा अन्य धेरै जाति प्रजाति आज घट्दै लोप हुँदै दुर्लभ हुँदै गइरहेको छ यो गम्भीर चुनौती चिन्ता र चासोको विषय हो ।