आईपीएल: चेन्नाईविरुद्ध कोलकाता ६ विकेटले विजयी

पढ्न छुटाउनुभयो ?

spot_img

२१ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले चेन्नाई सुपरकिंग्सलाई ६ विकेटले हराएको छ ।

कोलकाताको घरेलु मैदानमा इडन गार्डेनमा भएको यो खेलमा टस हारेर पहिले व्याटिङ गरेको चेन्नाईले २० ओभरमा ५ विकेट गुमाएर १७७ रन बनाएको थियो ।

Facebook Comments
Website | + posts
- Advertisement -spot_img
spot_img

ताजा खबर

कुख्यात अपराधी प्रेम गिरि पक्राउ

बिरगंज, ७ जेठ । जिल्ला पर्साको साविक गाविस महुवन, वडा नं. ४, हाल सखुवा प्रसौनी गाउँपालिका वडा नं. ७ महुवन...
- Advertisement -spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img