राजश्व छली भित्र्याईएको ५ लाख बराबरको कपडा बरामद

पढ्न छुटाउनुभयो ?

spot_img

बीरगंज ३ फागुन ।
जिल्ला प्रहरी कार्यालय पर्साले बीरगंज महानगरपालिकाको विभिन्न स्थानबाट भन्सार छलीको माल सामान आज बिहान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपाल भित्रियाईएको शर्टिङ शुर्टिङको कपडा, सुरुवाल समिजको लता कपडा लगायतका मालसामान वीरगंज महानगरपालिकाको छपकैयाबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बरामद भएको मालसामान ५ लाख रुपैयाँ मुल्य बराबरको रहेको र त्यसलाई आवश्यक कानुनी कारवाहीको लागी बीरगंज भन्सार चलान गरिने पर्सा प्रहरीले जनाएको छ ।

Facebook Comments
+ posts
- Advertisement -spot_img
spot_img

ताजा खबर

एमालेको नेतृत्वमा आए मात्र मुलुक सही दिशातर्प अगाडि बढ्ने- इश्वर पोखरेल

वीरगंज, १८ बैशाख । नेकपा एमालेका उपाध्यक्ष इश्वर पोखरेलले एमालेले नेतृत्व गरेमा देशले गति पाउने बताएका छन् । सोमवार...
- Advertisement -spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img